यशैयाको पुस्तक 19:8 - नेपाली नयाँ संशोधित संस्करण8 जालहारीहरूले सुस्केरा हाल्नेछन् र विलाप गर्नेछन्। नील नदीमा बल्छी हान्ने र पानीमा जाल हान्नेहरू सबै खिन्न हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 नदीमा माछा पक्रेर पेट पाल्ने मेलो गर्नेहरू रुँदै विलाप गर्नेछन्, तिनीहरूका जाल र बल्छीहरू बेकामका हुनेछन्। Viz kapitolaपवित्र बाइबल8 जालहारी ती सबै मानिसहरू जसले नील नदीबाट माछाहरू समाउँछन् तिनीहरू उदास हुनेछन् र रूने छन्। तिनीहरूले नील नदीकै भरमा आफ्नो जीविका चलाएका हुन्, तर त्यो सबै सुक्खा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सबै मछुवाहरू सुस्केरा मार्दै विलाप गर्नेछन्, जो नील नदीमा जाल हान्छन्; पानीमा जाल हान्नेहरू दुःखित हुनेछन्। Viz kapitola |