Online Bible

- Reklamy -




यशैयाको पुस्तक 19:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “म मिश्रीहरूलाई मिश्रीहरूकै विरुद्धमा सुर्‍याउनेछु। दाजुभाइको विरुद्धमा दाजुभाइ लड्‌नेछन्, छिमेकीको विरुद्धमा छिमेकी, सहरको विरुद्धमा सहर, र राज्‍यको विरुद्धमा राज्‍य।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभु भन्‍नुहुन्‍छ, “म मिश्रीहरूका बीचमा आपसमा लडाइँ गराउनेछु। दाजु भाइको विरुद्धमा, भाइ दाजुको विरुद्धमा खडा हुनेछ। छिमेकी-छिमेकीका बीचमा लडाइँ हुनेछन्। सहर-सहर आपसमा लड्‍नेछन्, राज्‍य-राज्‍यको विरुद्धमा लडाइँ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमेश्वर भन्नुहुन्छ, “मिश्रका मानिसहरूलाई आपसमा म झगडा़ गर्ने बनाउँछु। दाज्यू-भाइहरू-माझ लडाईँ हुनेछ। छिमेकीहरू आफ्नै छिमेकीहरूसित लडाईँ गर्नेछन्। शहरहरू शहरहरूकै विरूद्ध लड्नेछन्। राज्यहरू राज्यहरू कै विरूद्ध लडनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “म इजिप्टियनहरूलाई इजिप्टियनहरूकै विरुद्धमा सुर्‍याउनेछु— दाजुभाइहरू आपसमा लडाइँ गर्नेछन्— छिमेकीको विरुद्ध छिमेकी, सहरको विरुद्ध सहर, राज्यको विरुद्ध राज्य।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 19:2

Následuj nás:

Reklamy


Reklamy