यशैयाको पुस्तक 19:15 - नेपाली नयाँ संशोधित संस्करण15 मिश्रदेशले केही काम गर्न सक्नेछैन, चाहे टाउको कि पुच्छर, खजूरको हाँगा अथवा नर्कट। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मिश्रदेशका धनी वा गरीब, ठूला वा साना कसैले केही सहायता गर्न सक्दैन। Viz kapitolaपवित्र बाइबल15 त्यहाँ अगुवाहरूले गर्नु पर्ने केही कुरा छैन्। (ती अगुवाहरू “उद्भिदको टाउको र पुच्छरहरू हुन्।” तिनीहरू “टुप्पाहरू र काण्डहरू हुन्।”) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 इजिप्टले गर्न सक्ने केही छैन— चाहे शिर होस् वा पुच्छर, खजूरको हाँगा होस् वा निगालो। Viz kapitola |