यशैयाको पुस्तक 19:14 - नेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुले तिनीहरूमा रिँगटा लाग्ने आत्मा हालिदिनुभएको छ, र मतवाला मानिस आफ्नै बान्तामा धरमरिँदै हिँड़ेझैँ तिनीहरूले मिश्रदेशलाई आफूले गरेका सबै काममा ढलमल गर्ने पारिदिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभुले तिनीहरूलाई भ्रमको आत्मा दिनुभएको छ। त्यसकारण मिश्रले भुलै मात्र गर्दछ र मतवाला आफ्नै बान्तामा चिप्लेझैँ त्यो लरबर गर्दछ। Viz kapitolaपवित्र बाइबल14 परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भड्के र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेहले तिनीहरूलाई विचलित गराउने आत्मा खन्याइदिनुभएको छ; मतवाला आफ्नो बान्ताको वरिपरि धरमरिएझैँ; तिनीहरूले इजिप्टलाई आफूले गरेका सबै काममा ढलपल गर्ने तुल्याएका छन्। Viz kapitola |