यशैयाको पुस्तक 18:4 - नेपाली नयाँ संशोधित संस्करण4 परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्नेछु, र मेरो बस्ने ठाउँदेखि हेर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले मलाई भन्नुभयो, “कटनीको समयको न्यानो रातमा चुपचाप शीत झरेझैँ र दिउँसोको गर्मीमा झल्लमल्ल घाम लागेझैँ म स्वर्गबाट तल हेर्नेछु। Viz kapitolaपवित्र बाइबल4 परमप्रभुले भन्नुभयो, “मेरा निम्ति तयार पारेको ठाउँमा म हुनेछु। म चुपचाप ती घटनाहरू भएको हेर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहले मलाई यसो भन्नुहुन्छ: “म चुपचाप रहनेछु र घाम चर्केको तापझैँ, र कटनीको समय गर्मीमा शीतको बादलझैँ आफ्नो वासस्थानबाट हेर्नेछु।” Viz kapitola |