Online Bible

- Reklamy -




यशैयाको पुस्तक 18:3 - नेपाली नयाँ संशोधित संस्करण

3 हे सारा संसारका मानिस हो, तिमीहरू जो पृथ्‍वीमा वास गर्छौ, जब एउटा झन्‍डा डाँड़ामा खड़ा गरिन्‍छ, तिमीहरूले त्‍यसलाई देख्‍नेछौ, र जब तुरही बजाइन्‍छ, तिमीहरूले त्‍यो सुन्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हे पृथ्‍वीका बासिन्‍दाहरू हो! सुन, पर्वतका टुप्‍पामा एउटा चिन्‍हको झन्‍डालाई हेर! तुरही फुकेको सोर सुन!

Viz kapitola kopírovat

पवित्र बाइबल

3 संसारका सारा मानिसहरूले तिनीहरूमाथि घट्ने घट्ना हेर्नेछन्। पर्वतमाथि स्पष्ट रूपमा उठेको झण्डा झैं तिनीहरूले त्यो घट्ना देख्नेछन्। ती अग्ला मानिसहरूमाथि त्यस्तो घट्ना घट्न गएको खबर पृथ्वीका सबै मानिसहरूले सुन्नेछन्। युद्ध प्रारम्भ हुनु अघि फुकेको तुरहीको आवाज जस्तै स्पष्ट रूपमा तिनीहरूले सुन्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे संसारका सबै मानिसहरू हो, जो यस पृथ्वीमा बस्दछौ, जब पर्वतहरूमा एउटा झण्डा उठाइन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ; अनि तुरही बज्दा तिमीहरूले त्यो सुन्‍नेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 18:3

Následuj nás:

Reklamy


Reklamy