यशैयाको पुस्तक 17:14 - नेपाली नयाँ संशोधित संस्करण14 साँझमा, एक्कासि त्रास! बिहान हुनुभन्दा अघि ती रहँदैनन्। हामीहरूलाई लुट्नेहरूको भाग यस्तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 बेलुका तिनीहरूले आतङ्क मच्चाउँछन् तर बिहानसम्म गइसक्छन्। हाम्रो देश लुट्ने हरेकको त्यही दशा हुन्छ। Viz kapitolaपवित्र बाइबल14 त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 साँझमा अचानक आतङ्क हुन्छ! बिहान उज्यालो हुनुअगि नै तिनीहरू गइसकेका हुन्छन्! हामीलाई लुट्नेहरूको भाग यस्तै हुनेछ; हामीलाई लुटपाट गर्नेहरूको गति यही हुनेछ। Viz kapitola |