Online Bible

- Reklamy -




यशैयाको पुस्तक 17:11 - नेपाली नयाँ संशोधित संस्करण

11 र ती रोपेको दिन तैंले ती बढ्‌न पनि लगाउँछस्, र बिहानसम्‍म तेरा बिरुवालाई कोपिला लाग्‍ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्‍य हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 र तैँले रोपेका दिन ती बढे भने पनि, बिहान रोप्‍नेबित्तिकै बोटमा मुना फस्‍टाए पनि त्‍यहाँ केही फसल हुनेछैन र खालि कष्‍ट र नमेटिने पीडाका दिन हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढ्न शुरू गर्छन्। तर फसल उठाउने गर्यौ अर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमीहरूले रोपेकै दिन ती हुर्काए तापनि; अनि तिमीहरूले ती बिहान रोपेर कोपिला लागे तापनि रोग र निको नहुने कष्‍टको दिनमा कटनी शून्य हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 17:11

Následuj nás:

Reklamy


Reklamy