यशैयाको पुस्तक 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसैकारण म सिब्माको दाखका बोटहरूका निम्ति याजेर रोएझैँ रुन्छु। ए हेश्बोन, ए एलाले, मेरो आँसुले म तँलाई भिजाउँछु! तेरा पाकेका फलहरू र फसलका आनन्दको होहल्ला चकमन्न भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अब म याजेरको निम्ति रोएजस्तै सिब्माका दाखबारीको निम्ति पनि रुँदछु। हेश्बोन र एलालेका निम्ति मेरा आँसु खस्छन् किनभने मानिसहरूलाई आनन्द दिने फसल छैन। Viz kapitolaपवित्र बाइबल9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसँग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण सिब्माका दाखहरूका निम्ति याजेर रोएझैँ म रुन्छु। हे हेश्बोन, हे एलाले, म तँलाई आँसुले भिजाउँछु! तेरा पाकेको फलहरूका निम्ति निकालिएका आनन्दका चीत्कारहरू चकमन्न पारिएका छन्। Viz kapitola |