Online Bible

- Reklamy -




यशैयाको पुस्तक 16:2 - नेपाली नयाँ संशोधित संस्करण

2 गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्‍त्रीहरू भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 गुँडबाट खेदिएर यताउता उडिरहेका चराझैँ मोआबका नारीहरू अर्नोन नदीका घाटहरूमा यताउति गर्दै पर्खिरहन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अर्नोनका जँघारमा सियोनका स्त्रीहरू, गुँडबाट धपाइएर यताउता उडिरहने चराहरूझैँ भएका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 16:2

Následuj nás:

Reklamy


Reklamy