यशैयाको पुस्तक 15:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसैकारण उनीहरूले प्राप्त गरेका धन-सम्पत्ति र तिनीहरूले थुपारेका धन लहरे-पीपलका घारीको खोला पारि उनीहरूले लान्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मानिसहरू आफ्ना सारा सर-सम्पत्ति लिएर बैंसघारी भएको बेसी पार गरी भाग्ने कोसिस गर्दै छन्। Viz kapitolaपवित्र बाइबल7 यसकारण तिनीहरूले आफ्ना सर-सामानहरू बटुले र मोआब त्यागेर गए। तिनीहरूले ती सामानहरू बोकेर अरबाह खोलाबाट सीमा पार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसरी तिनीहरूले प्राप्त गरेर थुपारेका धन तिनीहरूले लहरे पीपलहरूको खोल्सामा ओसार्छन्। Viz kapitola |