यशैयाको पुस्तक 14:6 - नेपाली नयाँ संशोधित संस्करण6 जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्थ्यो र रोक्न नसक्ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 जसले रिसमा प्रजाहरूमाथि अत्याचार गर्दथे र आफूले जितेका राष्ट्रहरूलाई कहिल्यै सताउन छोडेका थिएनन्। Viz kapitolaपवित्र बाइबल6 बाबेलका राजा रिसाउँदा मानिसहरूलाई एकहोरो कुटिरहनु हुन्थ्यो। ती दुष्ट शासकहरूले, मानिसहरूलाई लगातर कष्ट दिइरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जसले रिसमा मानिसहरूलाई लगातार मुक्का लगाइरहन्थ्यो; अनि रिसमा राष्ट्रहरूलाई लगातार आक्रमणद्वारा अधीनमा राखेको थियो। Viz kapitola |