यशैयाको पुस्तक 14:5 - नेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले दुष्टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्ड, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले ती दुष्ट राजाहरूको बलको अन्त गरिदिनुभयो। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले दुष्ट शासकहरूको राज-डन्डा भाँच्नु भएकोछ। परमप्रभुले तिनीहरूका शक्ति खोसेर लैजानु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले दुष्टको लहुरो, शासकहरूको राजदण्ड भाँचिदिनुभएको छ। Viz kapitola |