यशैयाको पुस्तक 14:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्याचारीको कसरी पतन भयो! त्यसको रीसको अन्त कसरी भयो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसो भएको दिन तिनीहरूले बेबिलोनका राजालाई यसो भन्दै गिल्ला गर्नेछन्, “निष्ठुर राजा लड्यो! त्यसले फेरि कसैलाई अत्याचार गर्नेछैन! Viz kapitolaपवित्र बाइबल4 त्यस बेला तिमीहरू बाबेलका राजाको बारेमा यस्तो गीत गाउन थाल्ने छौः राजाको अर्थ नै हामीमाथि राज्य गर्नु थियो। तर अब उसको शासन समाप्त भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूले बेबिलोनको राजाको विरुद्धमा यसरी खिसी गर्नेछौ: अत्याचारी कसरी नाश भयो! त्यसको अत्याचार कसरी समाप्त भयो! Viz kapitola |