यशैयाको पुस्तक 14:16 - नेपाली नयाँ संशोधित संस्करण16 तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्छन्, “के पृथ्वी हल्लाउने र राज्य-राज्य थर्काउने मानिस यही हो? Viz kapitolaपवित्र बाइबल16 मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन, जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो। Viz kapitola |