यशैयाको पुस्तक 14:10 - नेपाली नयाँ संशोधित संस्करण10 उनीहरू सबैले तँलाई जवाफ दिएर भन्नेछन्, “तँ पनि हामीजस्तै निर्बल भएको छस्। तँ हामीजस्तै भएको छस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले उसलाई यसो भन्दछन्, ‘तिमी अब हामीजस्तै दुर्बल भएका छौ! तिमी हामीजस्तै भयौ! Viz kapitolaपवित्र बाइबल10 सारा ती अगुवाहरूले तिमीहरूको खिल्ली उडाउने छन्। तिनीहरूले भन्ने छन्, “अब तिमी हामीहरू जस्तै मृत-शरीर हौ। अब तिमीहरू खाली हामीहरू जस्तै हौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू सबैले जवाफ दिएर तँलाई यसो भन्नेछन्, “तँ अब हामीजस्तै कमजोर भएको छस्; तँ हामीजस्तै भइस्।” Viz kapitola |