यशैयाको पुस्तक 13:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारणले गर्दा सबै हातहरू कमजोर हुनेछन्, सबै मानिसहरूको मुटुले ठाउँ छोड्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबैका हात लुला हुनेछन्, मुटुले ठाउँ छोड्नेछ। Viz kapitolaपवित्र बाइबल7 मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसैले सबै हातहरू लुला हुनेछन्। हरेक मानिसको हृदय पग्लनेछ। Viz kapitola |