Online Bible

- Reklamy -




यशैयाको पुस्तक 13:20 - नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यहाँ कहिल्‍यै कोही बस्‍नेछैन, पुस्‍तौँसम्‍म त्‍यहाँ कोही बस्‍नेछैन। कुनै अरबीले त्‍यहाँ आफ्‍नो पाल टाँग्‍नेछैन। कुनै गोठालाले आफ्‍नो बगाल त्‍यहाँ विश्राम गर्न दिनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यहाँ फेरि कसैले बास गर्नेछैन। कुनै पनि डुलिहिँड्‍ने अरबीले त्‍यहाँ आफ्‍ना पाल टाँग्‍नेछैन। कुनै गोठालोले त्‍यहाँ आफ्‍ना पशुहरू चराउनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 तर मानिसहरू भविष्यमा त्यहाँ बस्न योग्यका हुने छैनन्। अरबीहरूले त्यहाँ तम्बू टाँग्ने छैनन्। गोठालाहरूले आफ्ना भोजनको लागि त्यहाँ भेंडा़ ल्याउने छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यहाँ कहिल्यै कोही बसोबास गर्नेछैन, अथवा पुस्तौँसम्म कोही बस्‍नेछैनन्; कुनै घुमन्तेलेधरि त्यहाँ आफ्नो पाल टाँग्नेछैन; कुनै गोठालाले त्यहाँ आफ्नो बगाललाई विश्राम दिनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 13:20

Následuj nás:

Reklamy


Reklamy