यशैयाको पुस्तक 12:4 - नेपाली नयाँ संशोधित संस्करण4 त्यस दिन तिमीहरूले भन्नेछौ, “परमप्रभुलाई धन्यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस दिन तिमीहरूले यसरी गाउनेछौ: “परमप्रभुलाई धन्यवाद चढाओ! मद्दतको निम्ति उहाँको पुकारा गर! उहाँले गरेका काम सारा राष्ट्रलाई भन! उहाँ कति महान् हुनुहुन्छ, सो सबैलाई भन! Viz kapitolaपवित्र बाइबल4 त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस दिन तिमीहरू भन्नेछौ: “याहवेहलाई धन्यवाद देओ, उहाँको नामलाई पुकार; उहाँले गर्नुभएका कुराहरू जातिहरूलाई बताइदेओ; अनि उहाँको नाम उच्च पारिएको छ भनी घोषणा गर। Viz kapitola |