यशैयाको पुस्तक 11:9 - नेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ। Viz kapitolaपवित्र बाइबल9 यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरा सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न त नष्ट गर्नेछन्; किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको ज्ञानले पृथ्वी भरिनेछ। Viz kapitola |