यशैयाको पुस्तक 11:8 - नेपाली नयाँ संशोधित संस्करण8 दूधे-बालकले गोमन सर्पको कुरको नजिक खेल्नेछ, र भर्खर दूध छोड़ेको बालकले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 विषालु सर्पसित खेल्दा पनि दूधे-बालकलाई हानि हुनेछैन। Viz kapitolaपवित्र बाइबल8 सर्पले पनि मानिसहरूलाई केहिगर्ने छैन। एक बालक गोमन सर्पसँग घरको छेउमा खेल्ने छ। एउटा बालकले विषालु सर्प बस्ने प्वालभित्र हात छिराउन सक्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ; र शिशुले विषालु सर्पको दुलोमा आफ्नो हात हाल्नेछ। Viz kapitola |