यशैयाको पुस्तक 11:5 - नेपाली नयाँ संशोधित संस्करण5 उहाँको पेटी धार्मिकता हुनेछ, र उहाँको कम्मरको पटुका सत्यता हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 न्याय र इमानदारीसाथ उनले आफ्ना प्रजामाथि शासन गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ; अनि विश्वासयोग्यता उहाँको पटुका हुनेछ। Viz kapitola |