यशैयाको पुस्तक 11:13 - नेपाली नयाँ संशोधित संस्करण13 एफ्राइमको शेखी झर्नेछ, र यहूदाका शत्रुहरू नष्ट हुनेछन्। एफ्राइमले यहूदासँग डाह गर्नेछैन, न त यहूदा एफ्राइमको शत्रु हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 इस्राएली राज्यले अब उसो यहूदीसित ईर्ष्या गर्नेछैन न त यहूदाले इस्राएलसित दुश्मनी गर्नेछ। Viz kapitolaपवित्र बाइबल13 त्यसबेला, एप्रैमले यहूदासँग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाड्ने छैन। अनि यहूदा एप्रैमको लागि सङ्कटको कारण बनिने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एफ्राइमको डाह लोप हुनेछ; अनि यहूदाका शत्रुहरू नाश हुनेछन्; एफ्राइमले यहूदासित डाह गर्नेछैन, र यहूदाले एफ्राइमसित शत्रुता राख्नेछैन। Viz kapitola |