यशैयाको पुस्तक 10:9 - नेपाली नयाँ संशोधित संस्करण9 के कल्नोले कर्कमीशजस्तै भोगेन र? के हमात अर्पादजस्तै र सामरिया दमस्कसजस्तै छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले कल्नो, कर्कमीश, हमात र अर्पाद सहरहरू जितें। मैले सामरिया र दमस्कस जितें। Viz kapitolaपवित्र बाइबल9 कल्नो शहर कर्कमीश शहर जस्तो हो। अनि अर्पाद हमात शहर जस्तो हो। सामरिया शहर दमीशक शहर जस्तो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 के कल्नोको दशा कर्कमीशको जस्तै भएन र? के हमात अर्पादझैँ र सामरिया दमस्कसझैँ छैन र? Viz kapitola |