यशैयाको पुस्तक 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 लूटको माल खोस्न र लूटपीट गरी ध्वस्त गर्न र सड़कहरूको हिलोझैँ कुल्चीमिल्ची गर्नलाई ईश्वर नमान्ने जाति तथा मलाई रीस उठाउने मानिसहरूको विरुद्धमा मैले त्यसलाई हतपतसाथ पठाएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मलाई रिस उठाउने परमेश्वरबिनाका राष्ट्रलाई आक्रमण गर्न मैले अश्शूरलाई पठाएँ। बाटोमा कसिङ्गर खुट्टाले दलेझैँ मानिसहरूलाई दल्नु र लुटपिट गर्न मैले अश्शूरीलाई पठाएँ।” Viz kapitolaपवित्र बाइबल6 म ती दुष्ट काम गर्नेहरूका विरूद्ध लडाइँ गर्न अश्शूरलाई पठाउनेछु। म ती मानिसहरूप्रति क्रोधित छु, अनि म अश्शूरलाई तिनीहरू विरूद्ध लडाइँ लड्न आज्ञा गर्नेछु। अश्शूरले तिनीहरूलाई पराजित गर्नेछ र तिनीहरूको धन-सम्पत्ति खोसेर लैजाने छ। अश्शूरका निम्ति इस्राएल कुल्चिने मैला-हिलो भएको ठाउँ हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 लुटको माल खोस्न र लुटपाट गरी ध्वस्त गर्न; अनि गल्लीको हिलोझैँ कुल्चीमिल्ची गर्न, ईश्वरहीन जाति तथा मलाई रिस उठाउने मानिसहरूको विरुद्धमा, मैले त्यसलाई पठाएको छु। Viz kapitola |