Online Bible

- Reklamy -




यशैयाको पुस्तक 10:4 - नेपाली नयाँ संशोधित संस्करण

4 कैदीहरूका साथसाथै खुम्‍चिनु र मारिएकाहरूका माझमा लोट्‌नुबाहेक अरू केही रहनेछैन। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरू लडाइँमा मारिनेछौ वा त कैदमा लगिनेछौ तर पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात सजायँ दिनलाई अझै उठेका हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 कैदीहरूको बीचमा झुक्नुबाहेक र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 10:4

Následuj nás:

Reklamy


Reklamy