यशैयाको पुस्तक 10:32 - नेपाली नयाँ संशोधित संस्करण32 आज नै नोबमा तिनीहरू अड़िनेछन्। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्का देखाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 आज शत्रुहरू नोब सहरमा छन् र त्यहाँ यरूशलेम सहरको सियोन पर्वतलाई मुक्का देखाउँदै छन्। Viz kapitolaपवित्र बाइबल32 त्यस दिन सेना नोबमा रोकिनेछन्। अनि सेनाहरू यरूशलेमका पहाड, सियोन पर्वत विरूद्ध लडाइँ गर्न तयार हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यस दिन तिनीहरू नोबमा अडिनेछन्; तिनीहरूले आफ्ना मुक्का सियोनकी छोरीको पर्वततिर, यरूशलेमको डाँडातिर देखाउनेछन्। Viz kapitola |