यशैयाको पुस्तक 10:3 - नेपाली नयाँ संशोधित संस्करण3 लेखा दिनुपर्ने दिन र टाढ़ाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौ? तिमीहरू सहायताको निम्ति कसकहाँ जानेछौ? तिमीहरू आफ्ना धनहरू कहाँ छोड्नेछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमेश्वरले सजायँ दिनुहुँदा तिमीहरूले के गर्ने? उहाँले टाढाका देशबाट तिनीहरूमाथि विपत्ति ल्याउनुहुँदा के गर्छौ? मद्दतका लागि तिमीहरू कता दगुरेर जान्छौ? तिमीहरूका धन-सम्पत्ति कहाँ लुकाउँछौ? Viz kapitolaपवित्र बाइबल3 कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 लेखा दिनुपर्ने दिनमा विपत्ति टाढाबाट आउँदा तिमीहरू के गर्छौ? तिमीहरू सहायताका लागि कसकहाँ दौडेर जान्छौ? तिमीहरू आफ्ना सम्पत्ति कहाँ छोड्छौ? Viz kapitola |