यशैयाको पुस्तक 1:30 - नेपाली नयाँ संशोधित संस्करण30 पात ओइलाइसकेको फलाँटको रूख र पानी नभएको बगैँचाजस्तै तिमीहरू हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 सुक्न लागेको फलाँटको रूख र पानी नपाएको बगैँचाझैँ तिमीहरू ओइलाइजानेछौ। Viz kapitolaपवित्र बाइबल30 यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ। Viz kapitola |