यशैयाको पुस्तक 1:24 - नेपाली नयाँ संशोधित संस्करण24 यसैकारण प्रभु, सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्नुहुन्छ, “मेरा दुश्मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यसर्थ सर्वशक्तिमान् परमप्रभु इस्राएलका शक्तिशाली परमेश्वर के भन्दै हुनुहुन्छ, त्यो राम्ररी सुन, “मेरा शत्रुहरूसित म बदला लिनेछु र शत्रुहरूले मलाई अरू दु:ख दिन सक्नेछैनन्। Viz kapitolaपवित्र बाइबल24 ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु। Viz kapitola |