Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 हे यरूशलेम, एक समय तँ चाँदीजस्‍तो थिइस् तर अब बेकामको भइस्, तँ असल दाखमद्यझैँ थिइस् तर अब त साधारण पानी मात्र भएको छस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:22

Následuj nás:

Reklamy


Reklamy