यशैयाको पुस्तक 1:20 - नेपाली नयाँ संशोधित संस्करण20 तर तिमीहरू इन्कार गर्छौ र अटेरी हुन्छौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि परमप्रभुकै मुखले यो कुरा भन्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर तिमीहरूले अटेरी र मेरो विरोध गर्यौ भने त तिमीहरू तरवारले मारिनेछौ। म परमप्रभु यो कुरा भन्दछु।” Viz kapitolaपवित्र बाइबल20 ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि तिमीहरूले विरोध गर्यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ। Viz kapitola |