Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:19 - नेपाली नयाँ संशोधित संस्करण

19 यदि तिमीहरू राजी र आज्ञाकारी भयौ भने, तिमीहरूले यस देशका असल-असल कुरा खान पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीहरू मेरा आज्ञापालन गर्न इच्‍छुक भयौ भने तिमीहरूले देशका असल-असल उब्‍जाउहरू खान पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:19

Následuj nás:

Reklamy


Reklamy