यशैयाको पुस्तक 1:16 - नेपाली नयाँ संशोधित संस्करण16 आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आफैंलाई धोएर चोखो पार। जुन दुष्कर्म तिमीहरूले गरेको म देख्दछु, ती बन्द गर। हो, दुष्कर्म छोड Viz kapitolaपवित्र बाइबल16 “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ; खराबी गर्न छोड। Viz kapitola |