Online Bible

- Reklamy -




यशैयाको पुस्तक 1:13 - नेपाली नयाँ संशोधित संस्करण

13 व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूका भेटीहरू ल्‍याउनु व्‍यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्‍ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्‍ट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 1:13

Následuj nás:

Reklamy


Reklamy