होशेको पुस्तक 14:3 - नेपाली नयाँ संशोधित संस्करण3 अश्शूरले हामीलाई बचाउन सक्दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्यै आफ्नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अश्शूरले कहिल्यै हामीलाई बचाउन सक्दैन र युद्धका घोडाहरूले हाम्रो रक्षा गर्न सक्दैनन्। हामीसित भएका हाम्रा हातले बनाएका मूर्तिहरूलाई फेरि कहिल्यै हाम्रा परमेश्वर हौ भनी हामी भन्नेछैनौं। हे परमप्रभु, टुहुरा-टुहुरीलाई तपाईंले कृपा देखाउनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल3 अश्शूरले हामीलाई बँचाउन सक्तैंन। हामी घोडहरूमाथि सवार हुनेछैनौ। न त हामी आफ्नो हातले बनाएको कुरालाई ‘हाम्रो परमेश्वर’ भन्नेछौं। किनकि बिना आमा बाबुका सन्तानहरूप्रति दया गर्ने, केवल तपाईं मात्र हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अश्शूर देशले हामीलाई बचाउन सक्दैन; हामी युद्धका घोडाहरूमाथि सवार हुनेछैनौँ। हामी फेरि कहिल्यै पनि आफ्ना हातले बनाएका कुराहरूलाई ‘हाम्रा देवताहरू’ भन्ने छैनौँ; किनकि तपाईंबाट नै टुहुरा-टुहुरीले दया पाउँछन्।” Viz kapitola |