हिब्रू 9:9 - नेपाली नयाँ संशोधित संस्करण9 यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्छेको हृदय चोखो बनाउन सक्दैन भनी यसले बुझाउँछ। Viz kapitolaपवित्र बाइबल9 आज यो हामीलाई एउटा उदाहरण भएको छ। यसले स्पष्ट गर्छ कि परमेश्वरलाई चढ़ाएको बलि र भेटीले आराधना गर्ने स्वच्छ बनाउन सक्दैन थियो। यो बलिहरूले आराधना गर्नेलाई हृदयामा पूर्ण पार्दैन थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अहिलेको समयको लागि यो एउटा दृष्टान्त हो, जसले यो सङ्केत गर्दछ, कि चढाइएका भेटी र बलिदानहरूले आराधना गर्नेको विवेकलाई शुद्ध गर्न सकेनन्। Viz kapitola |