Online Bible

- Reklamy -




हिब्रू 9:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यसैबाट पवित्र आत्‍मा देखाउनुहुन्‍छ, कि जबसम्‍म बाहिरपट्टिको पवित्रस्‍थान रहिरहन्‍छ, तबसम्‍म महापवित्रस्‍थानभित्र जाने बाटो खुल्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्‍म भित्रपट्टिको महापवित्र स्थान खुल्‍ला हुन सक्‍नेछैन भनेर पवित्र आत्‍माले यी सबै कुराहरूबाट सिकाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 पवित्र आत्माले ती दुइ अलग-अलग कक्ष हामीलाई यो सिकाउन प्रयोग गर्नुहुन्थ्यो कि जतिन्जेल त्यहाँ थियो हाम्रा निम्ति महा-पवित्र स्थान खुल्ला हुँदैन थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसबाट पवित्र आत्माले यो देखाइरहनुभएको थियो, कि पहिलो वासस्थान अस्तित्वमा रहुन्जेल महा-पवित्रस्थानमा जाने बाटो देखाइएको थिएन।

Viz kapitola kopírovat




हिब्रू 9:8

Následuj nás:

Reklamy


Reklamy