हिब्रू 9:5 - नेपाली नयाँ संशोधित संस्करण5 सन्दूकमाथि कृपा-आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्तारपूर्वक भन्न सक्दैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वर नै त्यहाँ हुनुहुन्छ भनेर देखाउन त्यस सन्दुकमाथि चहकिला स्वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन। Viz kapitolaपवित्र बाइबल5 बाकसको मास्तिर करूणाको आसनमाथि परमेश्वरको महिमा दर्शाउन एक जोडी स्वर्गदूतहरू थिए। तर अहिले हामी यी कुराहरूको विस्तारपूर्वक चर्चा गर्न सक्दैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सन्दुकमाथि पाप क्षमाको ठाउँको ढकनीमा छाया पारिरहेका महिमाका करूबहरू थिए, तर हामी यी कुराहरू अहिले विस्तारपूर्वक व्याख्या गर्न सक्दैनौँ। Viz kapitola |