हिब्रू 9:4 - नेपाली नयाँ संशोधित संस्करण4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसमा धूप बाल्ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्दुक पनि थियो। त्यस सन्दुकमा सुनको भाँडामा मन्न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए। Viz kapitolaपवित्र बाइबल4 त्यस ठाउँमा सुनको सामदान र सुनको मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिला-पाटीहरू थिए। जसमा पुरानो करारको दश आज्ञा कुँदिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दुक थियो। यस सन्दुकमा मन्न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लहुरो र करारका शिलापाटीहरू थिए। Viz kapitola |