हिब्रू 9:26 - नेपाली नयाँ संशोधित संस्करण26 नत्रता संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्नेथियो। तर यस युगको अन्त्यमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकै पल्ट प्रकट हुनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यदि सधैँ जानुपर्ने भए संसार सृष्टि भएदेखि उहाँले घरीघरी दु:ख भोग्नुपर्ने थियो। तर यी आखिरी दिनहरूमा ख्रीष्ट सधैँको लागि एकैपल्ट आउनुभयो र पापलाई हटाउन आफैंलाई बलिदान गर्नुभयो। Viz kapitolaपवित्र बाइबल26 यदि ख्रीष्टले आफूलाई धेरै पटक चढाउनु भएको भए, सृष्टिको शुरूदेखिनै उहाँले धेरै पल्ट कष्टभोग्नु पर्ने थियो। तर ख्रीष्ट आउनुभयो अनि एकै पल्ट मात्र आफूलाई अर्पण गर्नुभयो। अनि एउटै अर्पण सधैँ भरिको लागि पर्याप्त थियो। जब यो संसार अन्त्य तिर नजिकिंदै थियो, येशू यस संसारमा आउनुभयो। आफैंलाई एउटा बलि बनाएर पाप हटाउनलाई ख्रीष्ट आउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसो भएको भए ख्रीष्टले संसारको सृष्टिदेखि नै धेरै पल्ट कष्ट भोग्नुपर्नेथियो; तर अब उहाँ आफ्नै बलिदानद्वारा पाप हरण गर्नलाई यस युगको अन्त्यमा एकैचोटि सदाको लागि देखा पर्नुभएको छ। Viz kapitola |