हिब्रू 9:22 - नेपाली नयाँ संशोधित संस्करण22 वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 साँच्चै व्यवस्थाले भनेझैँ बलि चढाएको रगतले सबै थोकलाई शुद्ध पार्छ र रगत नबगाईकन पाप मेटिंदैन। Viz kapitolaपवित्र बाइबल22 व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 वास्तवमा व्यवस्थाअनुसार प्रायः हरेक थोक नै रगतद्वारा शुद्ध गरिनुपर्छ; अनि रगत नबगाईकन पाप क्षमा नै हुँदैन। Viz kapitola |