Online Bible

- Reklamy -




हिब्रू 9:20 - नेपाली नयाँ संशोधित संस्करण

20 अनि उनले यसो भने, “परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “तिमीहरूले पालन गर्न परमेश्‍वरले बाँध्‍नुभएको करारलाई पक्‍का गर्ने रगत यही हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अनि मोशाले भने, “यो परमेश्वरले तिमीहरूलाई अनुशरण गर्न भनी दिनुभएको नियमको रगत हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनले भने, “यो करारको रगत हो, जुनचाहिँ परमेश्‍वरले तिमीहरूलाई पालन गर्नू भनेर आज्ञा दिनुभएको छ।”

Viz kapitola kopírovat




हिब्रू 9:20

Následuj nás:

Reklamy


Reklamy