हिब्रू 9:2 - नेपाली नयाँ संशोधित संस्करण2 एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्थान भनिन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 एउटा पवित्र पाल बनाइएको थियो र त्यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्थ्यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्वरलाई चढाइएका रोटीहरू राखिएका थिए। Viz kapitolaपवित्र बाइबल2 त्यो ठाउँ पालभित्र हुन्छ। पालभित्रको पहिलो कोठालाई पवित्रस्थान भनिन्थ्यो जहाँ परमेश्वरलाई दीप, रोटी चढ़ाउनलाई टेबल हुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसरी वासस्थान तयार भयो। वासस्थानको पहिलो भागमा (पहिलो पर्दाको पछाडि) सामदान थियो, र पवित्र रोटी राखिएको टेबुल थियो; जसलाई पवित्रस्थान भनिन्थ्यो। Viz kapitola |