Online Bible

- Reklamy -




हिब्रू 9:19 - नेपाली नयाँ संशोधित संस्करण

19 जब मोशाले व्‍यवस्‍थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्‍याउलासहित, व्‍यवस्‍थाको पुस्‍तकमाथि र सबै मानिसहरूमाथि छर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मोशाले व्यवस्थामा लेखिएका सबै आज्ञाहरू मानिसहरूलाई सुनाएपछि पानीसँग बोका र साँढेको रगत मिसाएर हिसपको बोट र रातो ऊन लिएर सबै मानिस र धर्मशास्‍त्रका पुस्‍तकमाथि यसो भन्‍दै छर्के,

Viz kapitola kopírovat

पवित्र बाइबल

19 पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले छर्किदिन्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए।

Viz kapitola kopírovat




हिब्रू 9:19

Následuj nás:

Reklamy


Reklamy