Online Bible

- Reklamy -




हिब्रू 9:17 - नेपाली नयाँ संशोधित संस्करण

17 उसको मृत्‍यु भएपछि मात्र इच्‍छापत्र पक्‍का हुन्‍छ, किनकि इच्‍छापत्र दिने बाँचुञ्‍जेल त्‍यो पक्‍का ठहर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 इच्‍छा-पत्र लेख्‍ने मानिस बाँचुञ्‍जेल यस इच्‍छा-पत्रलाई काममा ल्‍याउन सकिंदैन। इच्‍छा-पत्र लेख्‍नेको मृत्‍यु भएपछि मात्र यो काममा ल्‍याउन सकिन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 मानिस जीवित रहुन्जेल उसको इच्छा-पत्रको कुनै अधिकार हुँदैन। इच्छा-पत्रलाई मानिसको मृत्युपछि मात्र चलाउन सकिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 किनकि कोही मरेपछि मात्र इच्छापत्र प्रयोगमा आउँछ; यसलाई बनाउने जीवित रहुन्जेल त्यो कहिल्यै पनि प्रयोगमा आउँदैन।

Viz kapitola kopírovat




हिब्रू 9:17

Následuj nás:

Reklamy


Reklamy