Online Bible

- Reklamy -




हिब्रू 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 किनकि जहाँ इच्‍छापत्रको प्रश्‍न छ त्‍यहाँ इच्‍छापत्र लेख्‍नेको मृत्‍यु भएको प्रमाणित हुनुपर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मानिसले ल्‍याइआएको इच्‍छा-पत्रको नियमलाई हेर्‍यौं भने इच्‍छा-पत्रलाई पक्‍का गर्न त्‍यो लेख्‍ने मानिस मरिसकेको छ भनेर पहिला देखाउनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 जब मानिस मर्छ, उसले आफू पछि इच्छा-पत्र छोड्दछ। तर इच्छा-पत्र बनाउने मानिस मरेको प्रमाण हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 इच्छापत्रको विषयमा चाहिँ यसलाई बनाउनेको मृत्यु प्रमाणित भएको हुनुपर्छ;

Viz kapitola kopírovat




हिब्रू 9:16

Následuj nás:

Reklamy


Reklamy