Online Bible

- Reklamy -




हिब्रू 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर ख्रीष्‍ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्‍नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्‍दिरमा पूजाहारी हुनुहुन्‍छ। यो मानिसले बनाएको मन्‍दिर होइन र सृष्‍टि गरिएको यस संसारको कुरो पनि होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्‍टिको भाग होइन।

Viz kapitola kopírovat




हिब्रू 9:11

Následuj nás:

Reklamy


Reklamy