हिब्रू 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पहिलेको करारमा परमेश्वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो। Viz kapitolaपवित्र बाइबल1 अघिल्लो करारमा आराधनाको तरिकाहरू छन्। अनि आराधनाको लागि मानिसले बनाएको ठाउँ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब परमेश्वरले इस्राएलीहरूसँग बाँध्नुभएको पहिलो करारमा आराधनाको नियम र आराधना गर्ने सांसारिक पवित्रस्थान पनि थियो। Viz kapitola |