Online Bible

- Reklamy -




हिब्रू 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्‍याएर ल्‍याएको थिएँ। परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरू मेरो करारमा स्‍थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्‍ता गरिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्‍तो हुनेछैन। त्‍यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्‍तै गरिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुशरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यो त्यस करारजस्तै हुनेछैन, जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




हिब्रू 8:9

Následuj nás:

Reklamy


Reklamy